दलित महिला द्रौपदी मुर्मू भारतको राष्ट्रपति निर्वाचित

मूलसमाचार
६ श्रावण २०७९, शुक्रबार ०९:४१

नयाँ दिल्ली । भारतमा दलित महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*