‘सूर्यवंशी’को ४ मिनेट लामो ट्रेलर यस्तो देखियो

मूलसमाचार
२० फाल्गुन २०७६, मंगलवार १४:३६

रोहित शेट्टी निर्देशित ‘सूर्यवंशी’को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार भब्य समारोहबीच ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो। मुम्बईमा भइरहने आतंकवादी हमलाबारे ट्रेलरमा देखाइएको छ।

ट्रेलरमा अक्षय कुमार र कैट्रिना कैफको मुख्य अभिनय रहेको छ। त्यसका अलवा अजय देवगन, रणवीर सिंह, ज्याकी श्राफलाई पनि फिल्ममा हेर्न सकिन्छ। फिल्म २४ मार्चमा प्रदर्शनमा आउँदैछ।

Source: nepalnews.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*