वानेश्वरको बिजुली पोलमा आगलागी

मूलसमाचार
२१ भाद्र २०७९, मंगलवार ११:१७

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा बिजुलीको पोलमा आगलागी भएको छ । आज बिहान ८ः २० बजे बिजुलीको पोलमा रहेका तारमा आगलागी भएको हो ।

स्थानीयले आगो नियन्त्रणमा लिन नसकेपछि काठमाडौं महानगरको दमकल बोलाइएको थियो । केही समय अगाडि दमकल पुगेसँगै आगो नियन्त्रणमा लिएएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*